विराटनगरमा गो-कार्ट रेसिङ , मिलिन्द काबरा प्रथम

<span class='c1'>विराटनगरमा गो-कार्ट रेसिङ ,</span> <span class='c2'>मिलिन्द काबरा प्रथम</span>

विराटनगरमा गो-कार्ट रेसिङ’ सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल युवा उद्यमी मंच विराटनगर च्याप्टरले भाइरल इभेन्टसँगको सहकार्यमा उक्त प्रतियोगिता आयोजना गरेको हो।

प्रतियोगितामा ३६ जनाको सहभागिता रहेको थियो। प्रतिस्पर्धामा मिलिन्द काबरा प्रथम, मुकुन्द राठी द्वितीय तथा सिद्धार्थ काबरा तृतीय भएका छन्।

प्रतियोगिताका विजेतालाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम विराट स्पोर्ट्स जोन विराटनगरमा आयोजना गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्