विराटनगरको भाटभटेनी सजियो , भित्र यस्तो देखियो ( फोटो फिचर)

<span class='c1'>विराटनगरको भाटभटेनी  सजियो , भित्र</span> <span class='c2'> यस्तो देखियो ( फोटो फिचर)</span>

विराटनगर । विराटनगरको भाटभटेनी सुपर मार्केट भोली शनिबारबाट संचालनमा आउने भएको छ । गत भदौ २४ गते भएको जेन्जी आन्दोलनको क्रममा उश्रृखंल समुहले लुटपाटसँगै तोडफोड गर्दै आगजनी गरेका थिए । झण्डै १० महिना सम्मको निर्माण कार्यपछि विगतको भन्दा फरक रुपमा संचालनमा आउदै छ । भोलीबाट संचालनमा आउन लागेको भाटभटेनी सुपरमार्केट भित्रका सम्पुर्ण सामाग्रीहरु तयारी अवस्थामा राखिएका छन् ।
हेर्नुहोस फोटो फिचर :


तस्वीर : प्रेम देवान / आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्