प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

<span class='c1'>प्रेस काउन्सिल नेपालको अध्यक्षमा</span> <span class='c2'>उमेश श्रेष्ठ नियुक्त</span>

काठमाडौं । पत्रकार उमेश श्रेष्ठ प्रेस काउन्सिल नेपालको अध्यक्ष नियुक्त भएका छन् । वालेन्द्र शाह (बालेन) सरकारले पछिल्लो नियुक्ति बदर गरेपछि रिक्त भएको अध्यक्ष पदमा श्रेष्ठ नियुक्त भएका हुन् ।

पहिलो पोस्ट डटकम, नागरिक न्युजको अनलाइन संस्करण तथा अन्नपूर्ण पोष्टको अनलाइन संस्करणको सम्पादक भएर काम गरिसकेका श्रेष्ठ पछिल्लो समय तथ्य जाँच तथा तथ्यजाँच तालिम सञ्चालन गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्