विराटनगरमा देवनरा ग्रुपमा प्रहरीको छापा

<span class='c1'>विराटनगरमा देवनरा ग्रुपमा</span> <span class='c2'>प्रहरीको छापा</span>

विराटनगर महानगरपालिका–७, मेघराज मार्गस्थित देवनरा ग्रुपका सञ्चालकको घरमा प्रहरीले बिहान ५ बजेदेखि छापा मारेर व्यापक खानतलासी सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले घरलाई घेरा हालेर खोजतलास गरिरहेको छ। छापामार कारबाही बिहानैदेखि जारी रहे पनि प्रहरीले यसको कारणबारे आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।

अचानक भएको यस कारबाहीले क्षेत्रभरि चासो र चर्चा बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्