अन्तर्राष्ट्रिय युवा दिवसमा नेपाली युवा उद्यमी मञ्चको रक्तदान, ६० पिन्ट रगत संकलन

<span class='c1'>अन्तर्राष्ट्रिय युवा दिवसमा नेपाली युवा उद्यमी</span> <span class='c2'>मञ्चको रक्तदान, ६० पिन्ट रगत संकलन</span>

विराटनगर साउन २७ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाली युवा उद्यमी मञ्च विराटनगरको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

विराटनगरस्थित एमएम प्लास्टिक उद्योग परिसरमा आयोजित कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको मञ्चका अध्यक्ष रोमल कट्टेलले जानकारी दिए।

विराट मेडिकल कलेजको ब्लड बैंकको सहकार्यमा आयोजित कार्यक्रममा युवाहरू तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले रक्तदान गरेका थिए। सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको कार्यक्रमले रगतको अभावमा रहेका बिरामीलाई सहयोग पुग्ने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्