विराटनगरबाट छुटेनन् काठमाण्डौंका बस

<span class='c1'>विराटनगरबाट छुटेनन्</span> <span class='c2'>काठमाण्डौंका बस</span>

विराटनगर । रसुवा बाढीका कारण त्रिशुली नदीको तटीय क्षेत्रमा सडक जोखिम बढेपछि विराटनगरसहित कोशी प्रदेशबाट छट्ने दिवा तथा रात्रीकालिन बस रद्द भएका छन् । विराटनगर बसपार्कबाट काठमाण्डौं र पोखराका लागि छुट्ने बसको यात्रा व्यवसायीले रद्द गरेका छन् । चितवनसम्मको यात्रा भने सञ्चालनमा रहेको छ ।

सुनौलो नेपाल यातायात वस व्यवसायी संघका कर्मचारी राजन निरौलाका अनुसार बुकिङ्ग भएका यात्रुहरुको टिकटका आधारमा विराटनगरबाट झण्डै ३०० जनाको सिट प्याक भएको थियो । लामो दुरीका लागि अपरान्ह यात्रा तय गर्ने १२ वटा बस विराटनगर बसपार्कमै रोकिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्