ओबी मिडिया टिमको एक दिनको तलब बाढीपीडितको उद्धार तथा राहतमा सहयोग

<span class='c1'>ओबी मिडिया टिमको एक दिनको तलब</span> <span class='c2'>बाढीपीडितको उद्धार तथा राहतमा सहयोग</span>

विराटनगर । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ओबी मिडियाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ हजार रुपैयाँ सहयोग गरेको छ।

ओबी मिडियाको टिम सदस्यहरूको एक दिनको तलब बराबरको रकम बाढीपीडितको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले कोषमा प्रदान गरिएको हो। बाढीका कारण ज्यान गुमाउनेहरूप्रति ओबी मिडियाले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको साथमा रहेको जनाउँदै ओबी मिडियाले विपद्बाट प्रभावित सबै परिवार तथा समुदायको साथमा रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्