विराटनगरको स्वस्तिक फ्लोर मिल्सद्वारा बाढीपीडितका लागि १ लाख १ हजार सहयोग

<span class='c1'>विराटनगरको स्वस्तिक फ्लोर मिल्सद्वारा बाढीपीडितका लागि</span> <span class='c2'>१ लाख १ हजार सहयोग</span>

विराटनगर । देशका विभिन्न क्षेत्रमा विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला स्वस्तिक फ्लोर मिल्स प्राइभेट लिमिटेडले बाढी प्रभावित समुदायको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

विपद्को कठिन समयमा प्रभावित परिवारको साथमा उभिने उद्देश्यले उक्त रकम सहयोग गरिएको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्