प्रहरी दिवसको अवसरमा विराटनगरको नोबेल मेडिकल कलेजलाई प्रशंसापत्र

<span class='c1'>प्रहरी दिवसको अवसरमा विराटनगरको</span> <span class='c2'>नोबेल मेडिकल कलेजलाई प्रशंसापत्र</span>

विराटनगर असोज ३० ।

नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा नोबेल मेडिकल कलेज शिक्षण अस्पताललाई प्रशंसापत्र प्रदान गरिएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले प्रहरी कर्मचारीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै प्रहरी कार्यका विभिन्न पक्षमा सहजीकरण गर्दै पुर्‍याएको योगदानको कदर गर्दै अस्पताललाई प्रशंसापत्र प्रदान गरेको हो।

अस्पतालले यस सम्मानले स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई थप ऊर्जा दिएको जनाएको छ। साथै, आगामी दिनमा पनि नेपाल प्रहरीसँग सहकार्य गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्