एनपीएल सिजन ३ मा विराटनगर किंग्सबाट खेल्दै आन्द्रे रसेल

<span class='c1'>एनपीएल सिजन ३ मा विराटनगर</span> <span class='c2'>किंग्सबाट खेल्दै आन्द्रे रसेल</span>

विराटनगर । वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा विराटनगर किंग्सबाट खेल्ने भएका छन्।

विश्व क्रिकेटमा आक्रामक ब्याटिङ र शक्तिशाली छक्काका लागि चर्चित रसेलको आगमनले विराटनगर किंग्सको टोली थप बलियो बन्ने अपेक्षा गरिएको छ। टी–२० क्रिकेटका स्थापित नाम रसेल ब्याटिङसँगै बलिङमा पनि प्रभाव पार्न सक्ने खेलाडी हुन्।

रसेलको सहभागिताले एनपीएल सिजन ३ प्रति नेपाली क्रिकेटप्रेमीको आकर्षण बढाउने अपेक्षा गरिएको छ। विराटनगर किंग्सका समर्थकका लागि पनि यो ठूलो नामलाई आफ्नो टोलीको जर्सीमा हेर्न पाउनु विशेष बन्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्