विमानस्थलमा तिहार मनाएर काठमाडौं फर्कने र छठ मनाउन बाहिरिनेको चहलपहल

<span class='c1'>विमानस्थलमा तिहार मनाएर काठमाडौं फर्कने</span> <span class='c2'>र छठ मनाउन बाहिरिनेको चहलपहल</span>

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा तिहार मनाएर काठमाडौं फर्कने र छठ पर्व मनाउन बाहिरिने यात्रुको चहलपहल देखिएको छ ।

तिहारको बिदा सकेर काममा फर्किनेहरु काठमाडौं आउने क्रम जारी छ भने छठ मनाउन आफ्नो गृहजिल्ला जानेहरू पनि विमानस्थलमा देखिएका छन ।

चाडपर्वका कारण काठमाडौं बाहिरिने र काठमाडौं फर्किने यात्रुको आवागमन बढेको छ ।

यता, चाडपर्वको समयमा पनि विदेशिने नेपालीको क्रम भने रोकिएको छैन । रोजगारी, अध्ययन तथा अन्य कामका लागि विदेश जानेहरु पनि विमानस्थलमा लर्को देखिएको छ ।

यसरी तिहार सकिएसँगै काठमाडौं फर्किने, छठ मनाउन बाहिरिने र विदेश जाने यात्रुका कारण विमानस्थलमा चहलपहल बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्