वैवाहिक बन्धनमा बाँधिए रोहित पौडेल

<span class='c1'>वैवाहिक बन्धनमा बाँधिए</span> <span class='c2'>रोहित पौडेल</span>

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेल विवाह बन्धनमा बाँधिएका छन् । उनले सिम्रन खड्कासँग विवाह गरेका हुन् ।

रोहितले आफ्नो आधिकारिक फेसबुकमार्फत विवाहका तस्बिर सार्वजनिक गर्दै विवाहबारे जानकारी दिएका हुन् । उनीहरूबीच थाइल्यान्डमा विवाह भएको खुलेको छ ।उनका विवाहका तस्बिर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उनलाई बधाई तथा शुभकामना दिने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्