नेपालले बंगलादेशलाई हरायो

<span class='c1'>नेपालले बंगलादेशलाई</span> <span class='c2'>हरायो</span>

काठमाडौं, भदौ १३ गते
नेपाली पुरुष भलिबल टोलीले मंगलबार भएको मैत्रीपुर्ण खेलमा बंगलादेशलाई २५–२७, २५–१७, २५–१६, २५–२३ ले पराजित गरेको छ ।


ललितपुर लगनखेल स्थित आर्मीको कभर्ड हलमा नेपालको जितमा कुल बहादुर थापाले सर्वाधिक २१ स्कोर गरेका थिए । नेपालको जितमा हरि अधिकारीले १३,मानबहादुर श्रेष्ठले १२ र इम रानाले ९ अंक गरेका थिए । बंगलादेशका लागि होरोसितले १८ अंक जोडेका थिए । बुधबार दोश्रो मैत्रिपूर्ण खेलमा लगनखेल स्थित आर्मीको कभर्ड हलमा नै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्