एकिकृत नेकपामाओवादिद्धारा चन्दा नदिन आग्रह

<span class='c1'>एकिकृत नेकपामाओवादिद्धारा चन्दा</span> <span class='c2'>नदिन आग्रह</span>

विराटनगर १९ असार । एकिकृत नेकपामाओवादि जिल्ला कार्यसमिती मोरङले केहिदिनदेखि विभीन्न पत्रपत्रीकामा आएका जग्गा कब्जा र चन्दा संम्बन्धि समाचारहरुको खण्डन गदै ध्यानाकर्षण भएको बताएको छ । जिल्ला इन्चार्ज शिबकुमार मण्डलले आइतवार प्रेश बिज्ञप्ति जारि गरि पार्टिभित्र अन्तसर्घर्स चलीरहेका बेला विभीन्न समुहहरुले पार्टिका नाउमा चन्दा संकलनमा सक्रृय रहेको गुनासो आएकाले पार्टिले अर्को निर्णय जारि नगरुनजेलसम्म पार्टिका सबै जनवर्गीय संगठनहरुलाए चन्दा उठाउन बन्देज गरिएकाले पार्टिको नामवाट कसैलाइ पनि चन्दा नदिन आग्रह गरेका छन । त्यस्तै गरि विज्ञप्तीमा पार्टि भुमी एवं जोताहा किसानहरुको हित भन्दा बाहिर नजाने भन्दै उक्त्त निती प्रती प्तीबद्ध रहेको र पार्टि लाइन विपरित केहि तत्वहरुले सामन्तहरु सग मिलेर विभीन्न बक्तब्य जारि गरेको भन्दै कोहि कसैको निजी सम्पती कब्जा गर्ने निती नरहेको र नगरेको स्पस्ट पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्