किड्स भिलेजमा बार्षिकउत्सब भव्यताका साथ सम्पन्न

<span class='c1'>किड्स भिलेजमा बार्षिकउत्सब</span> <span class='c2'>भव्यताका साथ सम्पन्न</span>

विराटनगर, फागुन १३ । विराटनगरको किडेस भिलेज स्कुलमातथा अविभावक दिवस सम्पन्न भएको छ । शनिबार स्कुलले विद्यालयको प्राङ्गणमा विभिन्न कार्यक्रम गरी मनाएको हो ।

वार्षिकोत्सवमा स्कुलका विद्यार्थीहरुले गीत, नृत्य, नाटकलगायतका विभिन्न प्रस्तुती दिएका थिए । स्कुलममा प्ले ग्रुपदेखि कक्षा २ सम्म २ सय १७ विद्यार्थीहरु अध्ययन गर्दछन् । कार्यक्रममा ब्यव्स्थापन समितिका अध्यक्ष मदन खतिवडाको सभापतित्व रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्