बिराटनगरमा सिरिया आक्रमणको बिरोधमा दिप प्रज्जवलन कार्यक्रम

<span class='c1'>बिराटनगरमा सिरिया आक्रमणको बिरोधमा</span> <span class='c2'>दिप प्रज्जवलन कार्यक्रम</span>

बिराटनगर फाल्गुन १६ , बिराटनगरमा सिरियामा भएको आक्रमणको बिरोध तथा मृत्यु भएकोमा मौन धारण तथा दिप प्रज्जवलन कार्यक्रम सम्पन्न भएको छ। बिराटनगरमा मंगलबार साँझ लियो क्लब अफ बिराटनगर युनिक तथा पहिलो पहिलाले दिप प्रज्जवलन कार्यक्रम गरेको हो ।

[caption id="attachment_48764" align="alignnone" width="960"] पहिलो पाइलाले गरेको कार्यक्रम[/caption]

लियो क्लब अफ बिराटनगर युनिकले बिराटनगरको महेन्द्र चोकमा साथै पहिलो पाइलाले बरगाछी चोकमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । युवाहरुले सिरिया आक्रमणको चर्को बिरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्