विराटनगर बसपार्क छेउको घरमा आगलागी

<span class='c1'>विराटनगर बसपार्क छेउको</span> <span class='c2'>घरमा आगलागी</span>

बिराटनगर फाल्गुन २२ , विराटनगर महानगरपालिका ९ बसपार्कस्थति दिवाकर झाको घरमा सोमबार साँझ ७ बजेतिर विधुत सर्ट भई आगलागी भएको छ। आगलागीबाट झाको कोठाभित्र रहेको सम्पुर्ण सामानहरु जल्दा अन्दाजी तीस हजार रुपैया बराबरको क्षति भएको छ।

आगलागी साँझ ७:३० बजे वडा प्रहरी कार्यालय विराटनगरबाट गएका प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्