स्कुलका प्रधानाध्यापकले नै छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ

<span class='c1'>स्कुलका प्रधानाध्यापकले नै छात्रामाथि</span> <span class='c2'>दुर्व्यवहार गरेको आरोपमा पक्राउ</span>

काठमाडौं । छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा ललितपुरको ज्ञानकुञ्ज बोर्डिङ स्कुलका प्रधानाध्यापक शिव कार्की पक्राउ परेका छन् ।

१७ बर्षकी एक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा कार्कीलाई शुत्रबार राति पक्रउ गरेको हो । छात्रा सोहि स्कुलको छात्रा होस्टेलमा बस्दै आएकी थिइन् ।

कार्कीलाई महनगरीय प्रहरी वृत्त सातदोबाटोमा राखिएको र घटनाबारे थप अनुसन्धान भैरहेको ललितपुर प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र चन्दले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्