मिस्टर एण्ड मिस टिन पुर्वान्चलमा ६१ जनाको अडिसन

<span class='c1'>मिस्टर एण्ड मिस टिन</span> <span class='c2'>पुर्वान्चलमा ६१ जनाको अडिसन</span>

बिराटनगर चैत्र ४ , मंजिना मुभिजको आयोजनामा हुन लागेको मिस्टर एण्ड मिस टिन पुर्वान्चल को दोस्रो अडिसन शनिबार सम्पन्न भएको छ  । दोस्रो अडिसनमा ६१ जना युवायुवतीहरुको अडिसन सम्पन्न भएको थियो  । मेरिल्याण्ड कलेजको हलमा भएको अडिसनमा भिजे नारायण कडरिया , ओबी मिडिया प्रालिका प्रबन्ध निर्देशक बिबेक दाहाल , रेडियोकर्मी निशा खुशी ,निकिता ताम्राकार र फोटोग्राफर संजय श्रेष्ठ रहेका थिए ।

मिस्टर एण्ड मिस टिन पुर्वान्चल पहिलो अडिसनमा ४१ जनाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्