बिराटनगरका युवा गायक संदेशको “तिमीलाई रुवाउदिन” भिडियो सार्वजनिक

<span class='c1'>बिराटनगरका युवा गायक संदेशको</span> <span class='c2'>“तिमीलाई रुवाउदिन” भिडियो सार्वजनिक</span>

बिराटनगरका दुई युवा प्रतिभा सन्देश सुवेदीले आफ्नो नयाँ म्युजिक भिडियो लिएर आएका छन् । "तिमीलाई रुवाउदिन" बोलको गितको म्युजिक भिडियो सन्देशले सार्वजनिक गरेका  छन् । नरेन लिम्बुको निर्देशनमा बनेको भिडियोमा सारोन श्रेष्ठ र संदेश सुबेदीको अभिनय देख्न सकिन्छ। उनको यो गित "परी" एल्बमबाट रहेको छ ।

यस अघि उनका पागल प्रेमी,जीवन यो भार भो लगायतका गित हिट भइसकेका छन् ।संगीत क्षेत्रमा छिरेका बिराटनगरका सन्देश सुवेदी छोटो समयमै युवापुस्तामाझ लोकप्रिय छन् ।

https://www.youtube.com/watch?v=RkV7W3TXXvI&feature=share

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्