तराईका जिल्लामा धम्की र चन्दा असुली गर्ने बरुण सिंह पक्राउ

<span class='c1'>तराईका जिल्लामा धम्की र चन्दा</span> <span class='c2'>असुली गर्ने बरुण सिंह पक्राउ</span>

तराईका जिल्लामा धम्की र चन्दा असुली गर्दै आएका बरुण सिंह भनिने सुरेन्द्र यादब पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई वीरगंजबाट आइतबार पक्राउ गरेको हो।

सिंह जनतान्त्रिक मुक्ति मोर्चा ज्वालासिंहमा आबद्ध समेत  थिए। पक्राउ परेका सिंहविरुद्ध सर्लाहीमा तीन वटा मुद्दा रहेको र उनी मोष्ट वान्टेड सूचीमा रहेको  सीआईबीका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्