विराटनगरमा जेष्ठ नागरिक सेवा केन्द्र

<span class='c1'>विराटनगरमा जेष्ठ नागरिक</span> <span class='c2'>सेवा केन्द्र</span>

विराटनगर २४ चैत्र । विराटनगरमा जेष्ठ नागरिक सेवा केन्द्र सन्चालनमा आएको छ । विराटनगर ३ मा सन्चालनमा आएकाे सेवाकेन्द्रकाे शनिबार विराटनगर महानगरका मेयर भीम पराजुलीले उद्घाटन गरे । पराेपकार अभियान समूह र विराटनगर महानगरपालिकाकाे साझेदारीमा केन्द्र सन्चालनमा अाएकाे हाे । जेष्ठ नागरिकका लागि पराेपकार अभियान समुहले अाराम गर्ने र मनाेरन्जनका लागि विभित्र खेलजन्य सामग्री राखिदिएकाे छ ।अभियानका अध्यक्ष वावुराम न्याैपानेकाे अध्यक्षतामा भएको कार्यक्रममा एमाले माेरङका अध्यक्ष महेश रेग्मी ,प्राज्ञ दधिराज सुवेदी लगायतकाे सहभागीता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्