जेठ १२ मा सलमान खान काठमाडौं आउने, धराैटीमा रिहा भएपछि लाग्याे टुंगाे

<span class='c1'>जेठ १२ मा सलमान खान काठमाडौं</span> <span class='c2'>आउने, धराैटीमा रिहा भएपछि लाग्याे टुंगाे</span>

काठमाडौँ — गत फागुनमा स्थगित भएको बलिउड अभिनेता सलमान खानको काठमाडौं आउने कार्यक्रम जेठ १२ मा हुने भएको छ । मुम्बईस्थित जेए इभेन्ट्सले नेपालमा आयोजक रहेको ओडीसी इन्टरटेनमेन्टलाई पठाएको पत्रमा मे २६ तारिख (जेठ १२) मा सलमानको दबङ टूर नामक काठमाडाै‌ंमा हुने उक्त कार्यक्रमको समय निश्चित गरिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्