अव नर्सलाईलाई पनि कामदारका रुपमा कोरिया पठाइने

<span class='c1'>अव नर्सलाईलाई पनि कामदारका</span> <span class='c2'>रुपमा कोरिया पठाइने</span>

काठमाडौँ,चैत्र २७ : आम्दनी र श्रम सुरक्षाका दृष्टिकोणले आकर्षक मानिएको दक्षिण कोरियामा नर्सलगायतका दक्ष प्राविधिक कामदार पठाउन सरकारले पहल अगाडि बढाएको छ।

रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत नेपालबाट अदक्ष कामदारको माग बढाउँदै लगेको कोरियाले दक्ष कामदारको रुपमा नेपाली नर्सलाई लैजान सकिने संकेत गरेपछि सरकारले पहल अघि बढाएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरिसँग नेपाली नर्सका लागि रोजगारी दिन अनुरोध गरेको छ। नेपाल सरकारले अदक्ष र दक्ष कामदकारका रुपमा नर्सलाई रोजगारी दिन अनुरोध गरेपछि कोरियाली पक्ष सकारात्मक रहेको वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए।, यो खबर आजको कारोवार दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्