मोरङको पूर्वे खोलामा नुहाउन गएकी ७ वर्षीया बालिकाको डुवेर मृत्यु

<span class='c1'>मोरङको पूर्वे खोलामा नुहाउन गएकी </span> <span class='c2'>७ वर्षीया बालिकाको डुवेर मृत्यु</span>

मोरङको पथरी–शनिश्चरे नगरपालिका–४ स्थित पूर्वे खोलामा नुहाउन गएकी स्थानीय ७ वर्षीया सुमेरुका खत्रीको डुवेर मृत्यु भएको छ ।

प्रदेश प्रहरी कार्यालय, विराटनगरका अनुसार मंगलबार दिउँसो साथीहरुसँग नुहाउन गएकी सुमेरुका खोलामा डुबेपछि उनलाई उद्दार गरी उपचारका लागि पथरी अस्पताल ल्याइएको थियो । उपचारका क्रममा उनको सोही अस्पतालमा अपराह्न ४ बजे मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्