विराटनगरमा विद्यार्थीेले महिला बलात्कार गरेको आरोप

<span class='c1'>विराटनगरमा  विद्यार्थीेले महिला</span> <span class='c2'>बलात्कार गरेको आरोप</span>

विराटनगर, ६ वैशाख
मोरङमा एक महिलालाई बलात्कार गरेको अभियोगमा एकजना समातिएका छन्  । नोवेल मेडिकल कलेजमा एमबीबीएस अध्यनरत विद्यार्थी पक्राउ परेका हुन् । आफुलाई बलात्कार गरेको भन्दै प्रहरीमा  उजुरी परेपछि कजेलमा अध्यनरत विद्यार्थी पक्राउ परेको प्रहरीले जनाएको छ । पिडीतका जाहेरीका अधारमा नोबेलमा एमबिबिएसमा पढ्ने मनिष मिश्रलाई नियन्त्रणमा लिएको हो ।

उनी विरुद्ध जवरजस्ती करणी गरेको आरोपमा म्याद थप गरि अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ ।प्रहरी उपरिक्षक अरुण कुमार विसीका अनुसार पिडीतकोे जाहेरीका आधारमा डाक्टर पढ्दै गरेका झालाई नियन्त्रणमा लिईएको हो । उनी बिरुद्ध नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्