राज्यको लगानीअनुसार छैन विद्यार्थीको सिकाइ, यी प्रदेश कमजोर

<span class='c1'>राज्यको लगानीअनुसार छैन विद्यार्थीको</span> <span class='c2'>सिकाइ, यी प्रदेश कमजोर</span>

काठमाडौँ, ७ बैशाख । तीनवटा प्रदेशका विद्यार्थीको सिकाइ उपलब्धि औसतभन्दा कमजोर देखिएको छ । राज्यको लगानीअनुसार उपलब्धि नभएको शिक्षा मन्त्रालयकै ठहर छ । मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ)ले गरेको अध्ययनअनुसार प्रदेश १, २ र ६ का विद्यार्थीको सिकाइ उपलब्धि औसतभन्दा कमजोर रहेको पाइएको हो ।

इआरओले सन् २०१७ मा कक्षा ८ को नेपाली, गणित र विज्ञान विषयमा विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण (नासा)को प्रतिवेदनले सिकाइको अवस्था कमजोर रहेको प्रस्ट पारेको छ । सबै विषयको राष्ट्रिय औसत ५०० अंक निर्धारण गरी भएको अध्ययनमा नेपाली विषयमा प्रदेश १, २, ६ र ७ कमजोर पाइएका छन्, नयाँ पत्रिकामा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्