यसरी पुग्छन् राती बिहेदेखि भट्टीसम्म सरकारी गाडी, विराटनगरको ढाटमा यस्तो देखियो

<span class='c1'>यसरी पुग्छन् राती बिहेदेखि भट्टीसम्म सरकारी</span> <span class='c2'>गाडी, विराटनगरको ढाटमा यस्तो देखियो</span>

विराटनगर, १० वैशाख।
विराटनगर महानगर पालिकाको ढाटको छेवैमा झई झ्याई बाजागाजा सहितको बिहे थियो । त्यसैको छेउमा सरकारी गाडी रोकिएको थियो । त्यो नजिकैको होटलमा थिए केही जनप्रतिनिधिहरु । जनप्रतिनीधिले चढेर आएको सरकारी गाडी सडकमा अलपत्र अबस्थामा थियो ।यसरी हामीले त्यो गाडी देखेपछि के रहेछ भनेर सोध्न गएका थियौँ त्यहाँका ड्राईभर बोल्न मानेन् । हामीले त्यो गाडीको फोटो भने खिचेका छौ । यसरी सरकारी गाडीको दुरुपयोग देखेपछि हामीलाई यो फोटो संचारको माध्याम मार्फत सार्बजनिक नगरि रहन सकेनौ र सार्बजनिक गरेका छौ । हुन त यो सवारी कहाँको हो भन्नेसम्म हामीलाई जानकारी नदिईएको भएपनि यसको बारेमा थप खोजी भने जारी नै छ ।

[caption id="attachment_52817" align="alignnone" width="800"] अलपत्र अबस्थामा राखिएका जनप्रतिनिधि चढ्ने गाडी[/caption]

[caption id="attachment_52818" align="alignnone" width="800"] सरकारी गाडी [/caption]

[caption id="attachment_52819" align="alignnone" width="800"] बिहेमा सहभागी हुन आएका थारु पोसाकमा महिलाहरु सरकारी गाडी अगाडी ।[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्