बिराटनगरमा एक १६ बर्षीय युवाले आत्महत्या गरे

<span class='c1'>बिराटनगरमा एक १६ बर्षीय</span> <span class='c2'>युवाले आत्महत्या गरे</span>

बिराटनगर बैशाख १२ , बिराटनगर तीनटोलिया प्रतिभा चोक बस्ने १६ बर्षीय एक युवाले आत्महत्या गरेका छन् । बिराटनगरस्थित बाल कल्याण बिद्या मन्दिर स्कुलमा कक्षा ८ मा पढ्ने सुनिल यादवले आफ्नो कोठामा आत्महत्या गरेका हुन् । उनको घर जनकपुर भएको र बिराटनगरमा पढ्न बसेको बुझिएको छ ।

थप बिवरण आउन बाकि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्