सानिमा लाइफ इन्सुरेन्स कम्पनिले विधिवत रुपमा विराटनगरमा शाखा समुदघाटन गरि ब्यबसायीक कार्य शुभारम्भ गरेको छ । कार्यक्रमको उद्घघाटन संयुक्त रुपमा सामाजिक विकास मन्त्री माननीय श्री जीवन घिमिरे र विराटनगर महानगर पालिकाको मेयर श्री भीम पराजुलीले गर्नुभयो । कार्यक्रमको सभापतित्व सानिमा इन्सुरेन्सको अध्यक्ष श्री कुमार कोइरालाले गर्नुभयो,कार्यक्रको विशेष अतिथिमा बरिष्ठ हास्य कलाकार जितु नेपाल,ब्रान्ड एमेष्टरको रुपमा उपस्थित हुनु हुन्थ्यो । त्यसैगरि कार्यक्रममा सानिमा इन्ससरेन्सका मुख्य प्रबन्धक गणेश चौलागाइ र मुख्य वितिय प्रमुख अार्यक रन्जन बराल हुनुहुन्थ्यो । अथितिमा ICAN का मोहन सुवेदी ,सि.ए किन्जल पोखरेल,चादबाबु इराकि, सरोज पोखरेल, दुर्गा प्रसाइ तथा रोनाक अग्रवाल हुनुहुन्थ्यो ।