विराटनगरमा फेरी अात्महत्याकाे घटना, संसरीमाइस्थान नजिकै युवतीले गरिन अात्महत्या

<span class='c1'>विराटनगरमा फेरी अात्महत्याकाे घटना, संसरीमाइस्थान</span> <span class='c2'>नजिकै युवतीले गरिन अात्महत्या</span>

विराटनगर -१० मा एक युवतीले आत्महत्या गरेकी छिन् । २२ वर्षकी सुष्मा बंगालीले आफ्नो घरमा झुन्डिएर आत्महत्या गरेकी छिन् । महेन्द्र मोरङ कलेजमा ब्याचलरमा पढ्दै गरेकी उनको आत्महत्याको कारण भने खुलेको छैन । उनको शव पोस्टमार्टमका लागि लगिएको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्