इलाममा ७९ वर्षीया वृद्धाको बलात्कार , बलात्कारपछि जिब्रो काटियाे

<span class='c1'>इलाममा ७९ वर्षीया वृद्धाको बलात्कार</span> <span class='c2'>, बलात्कारपछि जिब्रो काटियाे</span>

इलाममा अज्ञात व्यक्तिको समूहबाट ७९ वर्षीया वृद्धाको  बलात्कार भएको छ । उनलाई गएराति ११ बजे अज्ञात व्यक्तिको समूहले बलात्कार गरेका हुन् ।

इलामको रोङ गाउँपालिका १, शान्तिपुरमा वृद्धा सामूहिक बलात्कारपछि वृद्धाको जिब्रो समेत काटिदिएको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ । अनुसन्धानका लागि एक जना प्रहरी निरीक्षक नेतृत्वको टोली शान्तिपुरतर्फ गएको प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले बताए।

झापाको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा पीडित वृद्धालाई उपचारका लागि ल्याइएको छ । केही चोटपटकहरु देखिएको हस्पिटलले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्