नेपालको २ दिने राजकीय भ्रमण सकेर मोदीस्वदेश फर्किए

<span class='c1'>नेपालको २ दिने राजकीय भ्रमण</span> <span class='c2'>सकेर  मोदीस्वदेश फर्किए</span>

काठमाडौं, २९ वैशाख- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको २ दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

भारतीय वायु सेवाको क्षेत्रीय विमानमार्फत् शुक्रबार जनकपुर हुँदै नेपाल आएका मोदी सोही विमान चढेर शनिबार अपराह्न दिल्ली प्रस्थान गरेका हुन् । मोदीलाई त्रिभुवन अन्नर्राष्ट्रिय विमानस्थल पुगेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदाइ गरे ।

मोदीले नेपालमा रहँदा जनकपुरस्थित जानकी मन्दिर, मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिर र पशुपतिनाथको दर्शन गरेका थिए । यस्तै उनले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू र विभिन्न दलका नेतासँग भेटवार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्