बिराटनगरका टेम्पो चालकलाई प्रहरीको जनचेतनामूलक प्रशिक्षण

<span class='c1'>बिराटनगरका टेम्पो चालकलाई</span> <span class='c2'>प्रहरीको जनचेतनामूलक प्रशिक्षण</span>

बिराटनगर बैशाख ३० , बिराटनगर महेन्द्र चौकमा टेम्पो चालकहरुलाई  सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने कुराहरु सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालन भएको छ ।

ट्राफिक नियम चिन्ह्र र सुरक्षीत सडक प्रयोग सम्बन्धी जनचेतना मूलक प्रशिक्षण दिनुको साथै ५० थान पर्चा पमप्लेट समेत वितरण गरिएको थियो  । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा उक्त जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको हो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्