क्वालेटीको इनर्जी ड्रिंक्स “रेड एक्स” बजारमा

<span class='c1'>क्वालेटीको इनर्जी ड्रिंक्स</span> <span class='c2'>“रेड एक्स” बजारमा</span>

बिराटनगर जेठ १ , क्वालेटी ग्रुपले भ्यात्नामबाट आयात गरि बजारमा नयाँ इनर्जी ड्रिंक्स लिएर आएको छ। "रेड एक्स" नामको इनर्जी ड्रिंक्सको चाडै नेपाल मै उत्पादन हुने पनि कम्पनीले जनाएको छ । उक्त इनर्जी ड्रिंक्समा लो सुगर र हाइ इनर्जी हुने भएकाले मधुमेह लागेका व्यक्तिले समेत खान मिल्ने रहेको कम्पनीको दाबी रहेको छ।

अन्य ड्रिंक्स भन्दा उक्त ड्रिंक्स गुणस्तरीय र स्वस्थकर रहेको पनि कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्