सुर्खेतबाट हुम्लाका लागि उडेको जहाज बिहानदेखि सम्पर्कविहीन

<span class='c1'>सुर्खेतबाट हुम्लाका लागि उडेको</span> <span class='c2'>जहाज बिहानदेखि सम्पर्कविहीन</span>

काठमाडौं । सुर्खेतबाट हुम्लाका लागि उडेको जहाज बिहानदेखि सम्पर्कविहीन भएको छ । बिहान ६ बजेर ५५ मिनेटमा सिमिकोटमा अवतरण गर्नुपर्ने जहाज अहिलेसम्म पनि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।
हुम्ला प्रहरीले दिएको जानकारीअनुसार अहिले त्यस जहाजलाई खोज्न नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको छ । मकालु एयरको ९ एनएजेयु कलसाइन भएको कार्गो बोकेको जहाज बिहान सुर्खेतबाट हुम्लाका लागि उडेको थियो ।
जहाजमा पाइलट किरण भट्टराई र अर्का एक को पाइलट रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्