अपडेट : बेपत्ता भएको मकालु एयरको जहाज बाजुरामा भेटियो , चालक दलका सदस्य सकुशल

<span class='c1'>अपडेट : बेपत्ता भएको मकालु एयरको जहाज</span> <span class='c2'>बाजुरामा भेटियो , चालक दलका सदस्य सकुशल</span>

काठमाडौं । सुर्खेतबाट हुम्लाका लागि उडेको केहीबेरमै बेपत्ता भएको मकालु एयरको जहाज बाजुरामा भेटिएको छ । बिहान ६ बजेर ५५ मिनेटमा सिमिकोटमा अवतरण गर्नुपर्ने जहाज बाजुरा पुगेको थियो ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बाजुरामा भेटिएको जानकारी दिए । नदीको किनारमा आपत्कालिन अवतरण गरेको जानकारी उनले दिए ।

उनले आपतकालिन अवतरण गरेको जानकारी पाएको बताए । जहाजमा पाइलट किरण भट्टराई र को–पाइलट आदित्य नेपाली थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्