ओबी सर्भे : बिराटनगरका बासिन्दा विकासको कामबाट अनविज्ञ (रिपोर्ट हेर्नुहोस)

<span class='c1'>ओबी सर्भे : बिराटनगरका बासिन्दा</span> <span class='c2'>विकासको कामबाट अनविज्ञ (रिपोर्ट हेर्नुहोस)</span>

आवर बिराटनगर डट नेटबाट गरिदै आएको बिराटनगरसंग समब्धित सर्भेमा यस पटकको हाम्रो बिराटनगर महानगरपालिकाले गर्दै आएका काम कस्तो लागेको छ ? भन्ने प्रश्नमा ३१ सय २७ मत हामीलाई प्राप्त भएको छ ।


हामीलाई प्राप्त भएको मत परिणाम अनुसार  (४१%, १२८३) ले  बिराटनगरमा खासै केहि काम गरेको थाहा नै पाएको छैन  भन्ने मत दिएका छन् भने  हावा गफ मात्रै हो , काम केहि नया भएको छैनमा  (३५%, १०८९) ले भोट दिएका छन् , त्यसैगरि एकदम खुसी छु , राम्रो काम हुदैछ भन्ने मा  (२४%, ७५५) मत प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्