बिराटनगर बसपार्क टर्मिनल निर्माणको अवस्था यस्तो छ ! (फोटो फिचर)

<span class='c1'>बिराटनगर बसपार्क टर्मिनल निर्माणको अवस्था</span> <span class='c2'>यस्तो छ ! (फोटो फिचर)</span>

विराटनगर महानगरपालिका वडा नम्बर ११ मा रहेको पुरानो बसपार्कलाई भत्काएर त्यही स्थानमा अहिले सुविधासम्पन्न बस टर्मिनलको कार्य लगभग सकिन लागेको छ । बसपार्क नगर विकास कोषको ८ करोड ४७ लाख ऋण सहयोगमा महानगरपालिकाले निर्माण गरेको हो ।

नया बन्न लागेको बसपार्कको भवन भित्र ब्यवस्थित टिकट काउन्टर, सपिङ सेन्टर, यात्रुहरुका लागि वेइटिङ रुम रेष्टुरेन्ट, ब्यागेजहरु राख्ने मिल्ने खालको भवन निर्माण गर्न लागिएको विराटनगर महानगरपालिका घर नक्सा शाखाका इन्जिनियर अर्जुन थापाले आवर विराटनगर डट नेटलाई जानकारी दिए । त्यस्तै खानेपानीको सुविधाका लागि ट्यांकी, गाडीहरु धुनका लागि छुट्टै स्थान तोकीएको थापाले बताए । सुन्दर बगैंचा र साना ठूला गरी ५७ वटा गाडी पार्किङको लागी व्यावस्था गरिएको उनले बताए ।

 

 

तस्बिर : सुशील साह / अवार बिराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्