कटहरीमा करेन्ट लागेर एकजनाको मृत्यु 

<span class='c1'>कटहरीमा करेन्ट लागेर</span> <span class='c2'>एकजनाको मृत्यु </span>

मोरङ, जेष्ठ ८ गते।

कटहरी गाउँपालिका १ मा सोमबार करेन्ट लागेर सोही ठाउँका ५० वर्षीय कैलु राय अमात्यको मृत्यु भएको छ।

स्थानीय गोकुल थापाको घरमा दिउँसो १ बजे चापाकल गाड्नेक्रममा रायलाई बिजुलीको पोलको नाङगो तारबाट विधुत प्रवाह हुँदा करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए।

उनको विराटनगरस्थित कोशी अंचल अस्पतालमा उपचार हुँदा हुँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटना सम्बन्धमा प्रहरीबाट अनुसन्धान कार्य भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्