सेवाग्राहीसँग घुस लिदा दिदै जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्र सुवेदी समातिए

<span class='c1'>सेवाग्राहीसँग घुस लिदा दिदै जिल्ला शिक्षा समन्वय</span> <span class='c2'>समिति सुनसरीका प्रमुख खगेन्द्र सुवेदी समातिए</span>

इटहरी, रासस । सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्र सुवेदीलाई इनरुवाबाट नियन्त्रणमा लिएको छ ।

जिल्लाकै एक आधारभूत विद्यालयका शौचालय निर्माण र त्यसको पर्खाल लगाउने विषयमा जिल्ला समन्वय समितिबाट सहयोग रकम उपलब्ध गराउने सर्तमा रु ५० हजार घुस रकम लिदालिदैं उनलाई आयोगका टोलीले नियन्त्रणमा लिएको इटहरीस्थित आयोग कार्यालयका प्रवक्ता नरेन्द्र्र भट्टराईले जानकारी दिए ।
आवश्यक सोधपुछ एवं थप अनुसन्धानका लागि उनलाई इटहरीस्थित आयोगको कार्यालयमा ल्याउने तयारी भईरहेको पनि प्रवक्ता भट्टराईले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्