गोरेलाई सहयोग गरेको आरोपमा उर्लाबारीका सुन ब्यापारी रेवत आचार्य पक्राउ

<span class='c1'>गोरेलाई सहयोग गरेको आरोपमा उर्लाबारीका</span> <span class='c2'>सुन ब्यापारी रेवत आचार्य पक्राउ</span>

विराटनगर जेठ ११ । सुन तस्करी र उर्लावारीका सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त मानिएका चुडामणि उप्रेती गोरेलाई सहयोग गरेको आरोपमा प्रहरीले मोरङबाट एक जना पक्राउ गरेको छ ।

उर्लाबारीमा सुन पसल गर्दै आएका रेवत आचार्य पक्राउ परेको प्रहरीले जनाएको छ ।
सिद्धिदेवी ज्वेलर्स नामक पसल सञ्चालन गर्दै आएका आचार्यलाई बिहीबार बेलुका पक्राउ गरिएको हो ।

गोरे बाहिर हुँदा उनी निरन्तर सम्पर्कमा रहेको देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्