सेन्चुरी बैंकको शाखा कार्यालयमा अज्ञात समूहले गोली प्रहार

<span class='c1'>सेन्चुरी बैंकको शाखा कार्यालयमा</span> <span class='c2'>अज्ञात समूहले गोली प्रहार</span>

धनगढी। धनगढीको ट्राफिक चोक नजिकै रहेको प्रदेश नम्बर ७ को राजधानी धनगढीस्थित सेन्चुरी बैंकको शाखा कार्यालयमा गोली प्रहार भएको छ।

सेन्चुरी बैंकको शाखा कार्यालयमा बिहान अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

बैंक खुलेपछि पैसा निकालेर बाहिर निस्कँदै गरेका व्यक्तिमाथि गोली प्रहार भएको हो। घाइते ती व्यक्तिलाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिएको छ। लुटेराले गोली प्रहार गरी उनलाई लुट्न खोजेको वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज प्रहरी निरीक्षक इन्द्र मल्लले अनुमान गरेका छन् ।(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्