विराटनगर विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय उडानसमेत शुरु गर्ने लक्ष्य

<span class='c1'>विराटनगर विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय</span> <span class='c2'>उडानसमेत शुरु गर्ने लक्ष्य</span>

बिराटनगर जेठ १६ , सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि ल्याएको बजेटमा विराटनगर विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थल बनाउने उल्लेख गरिएको छ  ।

बिराटनगर बिमानस्थलमालाई क्षेत्रीय विमानस्थल बनाएर अन्तर्राष्ट्रिय उडानसमेत शुरु गर्ने बजेटमा समेटिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्