गरिखानेका कुरा ३ : विराटनगरमा ‘स्वीट्स एण्ड स्नेक्स’ खाजा घर संञ्चालनमा

<span class='c1'>गरिखानेका कुरा ३ : विराटनगरमा ‘स्वीट्स</span> <span class='c2'>एण्ड स्नेक्स’ खाजा घर संञ्चालनमा</span>

विराटनगर, १६ जेठ । 
विराटनगरमा स्वच्छ र ताजा खाजाको लागी ‘बेवी स्वीट्स एण्ड स्नेक्स’ खाजा घर विराटनगरमा संञ्चालनमा आएको छ । विराटनगर ६ केशलिया रोड स्थित भट्टिचोकमा बुधबार खाजा घरको उद्घाटन गरिएको हो । विराटनगरका युवा व्यावशायी मुकेश कुमार मेहताले करिव ३० लाखको लागतमा बेवी स्वीट्स एण्ड स्नेक्स खाजा घर सञ्चालनमा ल्याएका हुन्ख । खाजा घरमा विशेष गरी भेज आईटमका खाजाहरु उपलब्ध गराईने खाजा घरका सञ्चालक मेहताले बताए ।
यस अघि विराटनगरमा पहिलोपटक बिभिन्न प्रकारका फलफुलबाट बनाईएका जुस पाउने ‘बेबी द जुस वल्र्ड’ संञ्चालनमा ल्याएको छ । १९८२ देखि स्थापना गरेका युवा व्यावसायी मेहताले बेबी आइसक्रिम हाउस, बेली द जुस वल्ड र अहिले स्वीट्स एण्ड स्नेक्स खाजा घर सञ्चालनमा ल्याएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्