सिजन गुरुङलाई पक्राउ गरेको भन्दै प्रदेश नम्बर १ संसदमा रोस्ट्रम घेराउ

<span class='c1'>सिजन गुरुङलाई पक्राउ गरेको भन्दै प्रदेश</span> <span class='c2'>नम्बर १ संसदमा रोस्ट्रम घेराउ</span>

बिराटनगर जेठ २० । प्रदेश नम्बर १ को संसदमा कांग्रेसका सांसदहरुले तरुण दलका सुनसरी जिल्ला अध्यक्ष सिजन गुरुङलाई पक्राउ गरेको भन्दै विरोध स्वरुप प्रदेश नम्बर १ को संसदमा अवरोध गरिएको छ। सांसदहरुले विरोधमा नाराबाजी गर्दै रोस्ट्रम घेराउ गरेपछि संसद बैठक स्थगित भएको हो।

गुरुङलाई बिनाकारण पक्राउ गरेर सरकारले ज्यादति गरेको आरोप लगाउँदै सांसदहरुले  गुरुङलाई सरकारबाट पक्राउ के का लागि गरीएको भन्नेबारे स्पष्ट जवाफ नदिएसम्म संसद चल्न नदिने र रोस्ट्रम घेराउ जारी राख्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्