बिराटनगरमा नमस्कार होटेल स्कुलको सेमिनार सम्पन्न

<span class='c1'>बिराटनगरमा नमस्कार होटेल</span> <span class='c2'>स्कुलको सेमिनार सम्पन्न</span>

बिराटनगर जेठ २१ , बिराटनगरमा होटेल म्यानेजमेन्ट पढ्न चाहने बिद्यार्थीहरुको लागि सेमिनार आयोजना गरिएको छ । नमस्कार होटेल स्कुलको आयोजनामा शनिबार बिराटनगरको होटेल नमस्कारमा उक्त सेमिनार आयोजना भएको छ । होटेल क्षेत्रमा ३८ वर्षको इतिहास बोकेको नमस्कार होटेलले उक्त होटेल म्यानेजमेन्ट पढाउने स्कुल संचालनमा ल्याएको हो ।

सिटिइभिटिको समन्धनमा ६ महिने कोर्षको बारे उक्त सेमिनार रहेको स्कुलका निर्देशक युनेश राज श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्