प्रदेश ७ का पहाडी जिल्लामा आज बिहानै भूकम्पको धक्का महसुस

<span class='c1'>प्रदेश ७ का पहाडी जिल्लामा</span> <span class='c2'>आज बिहानै भूकम्पको धक्का महसुस</span>

बैतडी, जेठ २२ । बैतडीसहित प्रदेश ७ का पहाडी जिल्लामा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तिर्थ दाहालका अनुसार बिहान ७ बजेर १९ मिनेटमा बाजुरा केन्द्रबिन्दु भएर ४.९ रिक्टर स्केलको भूकम्प गएको हो । बाजुरा र हुम्लाको सीमाक्षेत्र उत्तर जंगलतिर केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, बाजुरा लगायतका जिल्लामा महसुस गरिएको थियो ।

भूकम्पको धक्का महसुस गरिएको भए पनि क्षतिको जानकारी नआएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्