बिराटनगरमा नयाँ रेस्टुरेन्ट ‘तास तासा” खुल्यो

<span class='c1'>बिराटनगरमा नयाँ रेस्टुरेन्ट</span> <span class='c2'>‘तास तासा” खुल्यो</span>

बिराटनगर जेठ २२ , बिराटनगरमा केहि बर्ष यता होटेल तथा रेस्टुरेन्टमा ठुलो लगानी भइरहेको छ । बिराटनगरमा होटेल र रेस्टुरेन्ट खुल्ने क्रम बढेको छ । भर्खरै बिराटनगरमा अर्को नयाँ रेस्टुरेन्ट संचालनमा आएको छ। बिराटनगर-९ जहदा रोडमा उक्त रेस्टुरेन्ट संचालनमा आएको हो । 

पारिवारिक वातावरणमा युवा पुस्ता र परिवारलाई ध्यानमा राखेर रेस्टुरेन्ट संचालनमा ल्याइएको निर्देशक प्रवल घिमिरेले जानकारी दिए। रेस्टुरेन्टमा बिभिन्न भेराइटीका स्न्याक्स तथा पियपदार्थ पाईने घिमिरेले बताए ।उक्त रेस्टुरेन्टले होम डीलेभरीको समेत सुबिधा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्