सुन तस्करीका ठूला माछा पनि पक्राउ पर्न सक्छन् : गृह मन्त्री

<span class='c1'>सुन तस्करीका ठूला माछा पनि पक्राउ</span> <span class='c2'>पर्न सक्छन् : गृह मन्त्री</span>

काठमाडौं । गृह मन्त्री रामबहादुर थापा बादलले सुन तस्करीका बारेमा अनुसन्धान जारी रहेको बताउँदै त्यसमा संलग्न ठूला माछा पनि पक्राउ पर्न सक्ने बताएका छन् । गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सुन तस्करी हुन्डीको कारोबारसँग जोडिएको बताउँदै अन्त्य गरेरै छाड्ने धारणा राखे ।

“सुन तस्करीमा ठूला माछाको कुरा पनि आएको छ,” गृह मन्त्री थापाले भने, “माछा मार्ने काम जारी छ । भुरा माछा परेका छन् । अनुसन्धान जारी छ । ठुला माछा पनि समातिन सक्छन् । आशा गरौं ठूला माछा पनि पर्न सक्छन् ।”

उनले त्यसबाहेक अहिले अनुसन्धान जारी रहेकाले धेरै भन्न नमिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्